Nepal Idol

in #nepali7 years ago

निकै चित्त दुख्यो 😑
नेपालमा जति अाईडल प्रतियोगिता जस्ता कार्यक्रम भए पनि भनाईमा मात्रै हाम्रालाई हैन राम्रालाई भनिन्छ !
तर नतिजामा नाताबाद कृपाबाद र सोर्स फोर्स हेरिन्छ अनि कला गलाका धनि प्रतियोगीले स्थान पाउदैनन , जति जे गरेनी हुने खाने सोर्स फोर्स वालाले नै स्थान पाउँछन् यहाँ !
यसैको कमजोरी छ नेपालमा !!
सुरज थापा अाफैमा एक नेपाल अाईडल हुन !
यो निराशता हैन हौसलता हो सुरज थापा !!
तिमीले हारेको हैन सबै नेपालीको मन जितेको हो !! तिमी अाफैमा एक नेपाल अाईडल हौ !!
बाँकी साँगितिक यात्रा सफल रहोस तिम्रो !
शुभकामना20842139_1946734738927348_2709950507339981941_n.jpg